काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै आज चाँदीको भाउ पनि



