काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीलाई फुटाउन नभई जुटाउन र एकता कायम गर्न सबै नेताहरू गोलबद्ध हुनुपर्नेमा जोड दिएका छन्। ४४औँ बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।स्थानीय पत्रकारहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले





