
काठमाडौँपोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई ३ दिनभित्र आफ्नो विवरण बुझाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको हो।महानगरले घरमूली र परिवारका सदस्यहरूको नागरिकता, नाता प्रमाणित वा स्व–घोषणा पत्र तथा अन्य व्यक्तिगत विवरणसहित निवेदन...