
काठमाडौँ।साताको दोस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सुधार देखिएको छ। अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज २२.२१ अङ्क (०.८० प्रतिशत) ले बढेर २७७७.५८ विन्दुमा बन्द भएको छ।आज ३४६ कम्पनीका १ करोड १३ लाख कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँमा खरिद–बिक्री भएका...