शनिबार–आइतबार बिदा भएपछि सेयर बजार अब शुक्रबार खुल्ने

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार ११:०३

16
Share
Featured

काठमाडौँ

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार तालिकामा परिवर्तन गरिएको छ। अब सेयर कारोबार शुक्रबार पनि सञ्चालन हुने भएको छ भने आइतबार भने बजार बन्द रहनेछ।

आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंका अनुसार सरकारको नयाँ बिदा व्यवस्थाअनुसार नै कारोबार दिन हेरफेर गरिएको हो।

यो निर्णय यही सातादेखि लागू हुने जनाइएको छ। यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म खुल्नेछ।

यद्यपि, कारोबार समय भने यथावत् राखिएको छ। लगानीकर्ताले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर खरिद–बिक्री गर्न सक्नेछन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#नेप्से#नेपाल स्टक एक्सचेञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू