नयाँ सरकार गठनपछिको पहिलो दिन नेप्सेमा ७१ अंकको गिरावट

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार १५:५३

23
Share
Featured
  • नयाँ सरकार गठनपछिको पहिलो दिन NEPSE ७१.०५ अंक (२.४०%) ले घटेर २,८७९.११ मा बन्द भएको छ।
  • गिरावटका बाबजुद ३३३ कम्पनीका १५ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ, तर अधिकांश उपसूचकहरू घटेका छन्।
  • २५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटा मात्र बढेका छन्, जसले राजनीतिक परिवर्तनको प्रभाव बजारमा नकारात्मक परेको संकेत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ७१.०५ अंक (२.४० प्रतिशत) ले घटेर २,८७९.११ को बिन्दुमा बन्द भएको छ।

बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३३३ कम्पनीको ३ करोड ५२ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबै समूहका उपसूचकहरू घटेका छन्।

कुल २५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटा कम्पनीको मात्र मूल्य बढेको छ। रिलाइन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिजलाइन हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ। नयाँ राजनीतिक घटनाक्रम र सरकार गठनको प्रभाव शेयर बजारमा नकारात्मक देखिएको विश्लेषण गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

ट्यागहरू

#नेपाल स्टक एक्सचेञ्ज#शेयर बजार#उच्च गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो , कतिमा हुँदै छ काराेबार ?

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू