
काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा झरेको छ। बजार ओरालो लागे पनि कारोबार रकम भने साढे ४ अर्ब माथि पुगेको छ। आज ८७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ।आज कारोबार भएकामध्ये २२९ वटा कम्पनीको सेयर मूल्य...