
काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ राजनीतिको केन्द्र बनेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले यस क्षेत्रबाट उम्मेदवारी दिएपछि राष्ट्रिय चासो बढेको हो।पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले पहिलो पटक आफ्नो गृह क्षेत्र काठमाडौं-४ बाहिर मधेश प्रदेशबाट चुनाव लड्न लागेका हुन्।...