मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

19
Share
Featured
  • मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्।
  • पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामापछि पाँच दलको समर्थनमा असोज २९ गते सोनल मुख्यमन्त्री बनेका थिए।
  • हाल सोनल सरकारलाई ७ दलहरूको समर्थन रहेको छ, जसमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि थपिएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।

मधेसका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थन रहेको छ। सरकारमा दाबी गर्ने समयमा ५ दल रहेपनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीजनमत पार्टीलोकतान्त्रिक समाजवादी पार्टी, नेपालमधेश प्रदेश
सतिश कुमार सिंह8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...