
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेश बर्तौला ले प्रतिनिधिसभाको प्रस्तावित नियमावली मस्यौदामा रहेका केही प्रावधानप्रति आपत्ति जनाएका छन्। उनले सांसदहरूलाई कानुनभन्दा माथि राख्ने खालका व्यवस्था अस्वीकार्य हुने बताएका छन्।प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावित नियमावलीको नियम २५९ मा रहेको व्यवस्था संविधान र प्रचलित संघीय कानुनसँग...