
काठमाडौँ, ०४ जेठ।मध्यराति सुन्धारा कारागारबाट भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ असनबाट पक्राउ परेकी छन् । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट भागेकी थिइन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनबाट पक्राउ गरेको हो । तामाङले चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय पाएकी...