कारागारबाट फरार कैदी तामाङ असनबाट पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

23
Share
Featured

            • सुन्धारा कारागारबाट मध्यराति १ बजे फरार भएकी २५ वर्षीया कैदी सपना तामाङलाई प्रहरीले असनबाट पक्राउ गरेको छ।
            • नुवाकोटको विदुर नगरपालिका घर भई सुन्धारा कारागारमा रहेकी तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
            • पक्राउ परेकी तामाङ चोरी र कर्तव्य ज्यान (हत्या) को कसुरमा अदालतबाट जन्मकैदको सजाय पाएकी अपराधी हुन्।
            • सुरक्षा घेरा तोडेर कारागारबाट भाग्ने गरेकी तामाङ यसअघि पनि पटक-पटक जेलबाट भाग्दै आएकी रेकर्ड छ।
            • कारागारबाट कैदी फरार भएपछि सुरक्षा संयन्त्रमाथि प्रश्न उठिरहेका बेला प्रहरीले उनलाई तत्कालै पुन: पक्राउ गर्न सफल भएको छ।
            समाचार सारांशGenerated using AI.

            काठमाडौँ, ०४ जेठ।

            मध्यराति सुन्धारा कारागारबाट भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ असनबाट पक्राउ परेकी छन् ।

            जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट भागेकी थिइन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनबाट पक्राउ गरेको हो ।

            तामाङले चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय पाएकी छिन् । उनी पटक पटक जेलबाट भाग्दै आएकी छिन् ।

            यो समाचारमा

            काठमाडौँनुवाकोट

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

              जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

              Data is loading...

              Loading brands...

              Loading footer...