
काठमाडौँ।पूर्वमन्त्री जनार्दन शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको र यस विषयमा सदन तथा पार्टीमा आवाज उठाउँदै आएको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सम्पत्ति छानबिन हुनुपर्ने अडानमा आफू अहिले पनि अडिग रहेको स्पष्ट पारेका हुन्।शर्माले आफूसँग सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने...