पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोड्यौँ-जनार्दन शर्मा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

12
Share
Featured
  • जनार्दन शर्माले पुराना पार्टीभित्रका ‘मठाधीश’को चाकडी नगरी नयाँ यात्रा सुरु गरेको बताए।
  • उनीहरूले सामन्तवादको सिंहासन भत्काएर प्रगतिशील अभियान अघि बढाएको स्पष्ट पारे।
  • नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा योगदान दिने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता ले पुराना पार्टीभित्रका 'मठाधीश'हरूको चाकडी गर्न छोडेर आफूहरूले नयाँ यात्रा सुरु गरेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले आफूहरू सामन्तवादको सिंहासन भत्काएर नयाँ अभियानमा लागेको बताए ।

"सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं," शर्माले भने ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...