
काठमाडौँ।नेपाल र बंगलादेशबीच आज (शुक्रबार) पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। काठमाडौंस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ। फिफा विन्डोअन्तर्गत हुन लागेका यी दुई मैत्रीपूर्ण खेल दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।नेपालको सिनियर राष्ट्रिय टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा...