एसियन कप छनोट: नेपाल आज श्रीलंकासँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ असार १८, बुधबार

38
Share
Featured
  • नेपालले आज बेलुका सवा ६ बजे तास्केन्तको बुनयोदकोर रंगशालामा श्रीलङ्कासँग खेल्नेछ।
  • नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो, श्रीलङ्का भने उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो।
  • नेपाल ३ अङ्कसहित समूह ‘एफ’ को दोस्रो स्थानमा छ; श्रीलङ्का पुछारमा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल उज्बेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।

समूह ‘एफ’ मा रहेको नेपाल तीन अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ ।

यो समाचारमा

उज्बेकिस्तानलाओसकाठमाडौँनेपाल
श्रीलंका4 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...