काठमाडौं । फिफा विश्वकप २०२६ प्रतियोगिताका शीर्ष आठ टोलीहरू क्वार्टरफाइनलका लागि छनोट भइसकेका छन् । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ का सबै खेल सम्पन्न भएसँगै क्वाटरफाइनल पुग्ने आठ टोलीको टुङ्गो लागेको हो । क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, इङ्गल्याण्ड, बेल्जियम, स्विट्जरल्याण्ड,





