एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

Author

सजिलो पत्रिका

२०८२ साउन ३१, शनिबार

17
Share
Featured
  • ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन्।
  • घोषित टोलीमा सिनियर राष्ट्रिय टोलीमा खेलिसकेका आयुष घलान र अभिषेक स्याङ्ताङ जस्ता खेलाडीहरू पनि समावेश छन्।
  • नेपाल छनोट प्रतियोगिताको समूह ‘के’ मा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली युवा टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलान, अभिषेक स्याङ्ताङ जस्ता खेलाडीहरू पनि समावेश छन्।

छनोट प्रतियोगितामा नेपाल कठिन मानिएको समूह ‘के’ मा रहेको छ। यस समूहमा नेपालसँगै आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स जस्ता बलिया टोलीहरू छन्।

यो समाचारमा

ताजिकिस्तानकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...