काठमाडौं । नेपाली सेयर बजारमा बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज नेप्से सूचक ७.२५ अङ्कले बढेर २७२६.४९ बिन्दुमा पुगेको छ। योसँगै बजार लगातार छैटौँ दिन पनि बढेको हो।आज ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा १०३ कम्पनीको



