सुनको मूल्य तोलामा एक हजारले बढ्यो, चाँदी पनि महँगियो

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • मंगलबार सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेर २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नयाँ मूल्य सार्वजनिक गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ज्ञानेन्द्र शाहीको चुनौती - 'गाली गर, नक्कली भिडियो बनाऊ, म डराउँदिन'

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक तथा कार्यकर्ताहरूलाई लक्षित गर्दै कडा चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले आफ्नो विरुद्धमा रोस्ट बनाउन, गाली गर्न र नक्कली अश्लील भिडियो बनाउन समेत चुनौती दिएका हुन्।शाहीले केही समूहले सामाजिक

    Data is loading...

    Loading brands...

    Loading footer...