
काठमाडौँ।काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर-७२ विमान शुक्रबार राति अवतरणका क्रममा दुर्घटनामा परेको छ । भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज रनवेबाट करिब ३०० मिटर चिप्लिएर घाँसे मैदानमा भासिएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति ९:१० बजे भएको उक्त दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु...