सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार

11
Share
Featured
  • सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको नाइन एन एमएस हेलिकप्टर हिउँमा फसेका मानिसहरूलाई उद्धार गर्न जाँदै गर्दा दुर्घटनाग्रस्त भयो।
  • पाइलट विवेक खड्का सकुशल रहेका छन्।
  • पाइलटलाई उद्धार गर्न लुक्लाबाट कैलाश एयरको हेलिकप्टर लोबुचेतर्फ पठाइएको छ, थप विवरण आउन बाँकी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको नाइन एन एमएसको हेलिकप्टर दुर्घटना भएको छ। हिउँमा फसेका मानिसहरूलाई उद्धार गर्न जाने क्रममा हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा पाइलट विवेक खड्का सकुशल रहेका छन्। अहिले पाइलटलाई उद्धार गर्नका लागि लुक्लाबाट कैलाश एयरको हेलिकप्टर लोबुचेतर्फ जाँदैछ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचारमा

काठमाडौँसोलुखुम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...