
काठमाडौँ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।मधेसका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको...