
काठमाडौँ।गृहमन्त्री सुदन गुरुङविरुद्ध हिरासत कक्षभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले गृहमन्त्री गुरुङविरुद्ध उक्त उजुरी दिएका हुन्।उजुरीमा गत जेठ १९ गते सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा गृहमन्त्रीको टोली प्रवेश गरी आफूहरूलाई धम्की दिएको...