मानवअधिकार आयोगले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्‍यो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार १४:०२

21
Share
Featured
  • राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
  • प्रतिवेदनमा वार्षिक कार्यसम्पादन, मानवअधिकारको अवस्था, सरकारलाई गरिएका सिफारिस र सुझावहरू समेटिएका छन्।
  • प्रतिवेदन अब संघीय संसदमा छलफलका लागि पेश गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ मा आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक कार्यसम्पादन, मानवअधिकारको अवस्था, सरकारलाई गरिएका सिफारिस तथा सुझावहरू समेटिएको प्रतिवेदन बुझाएको हो ।

राष्ट्रपतिसमक्ष पेस गरिएको प्रतिवेदन अब संघीय संसदमा छलफलका लागि पेस गरिनेछ ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँराष्ट्रिय मानव अधिकार आयोग

ट्यागहरू

#राष्ट्रिय मानव अधिकार आयोग#रामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    News Image

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    News Image

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू