
काठमाडौँ।सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति दिएको हो।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१...