
काठमाडौँ।पूर्वअर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक गढ मानिने रुकुम पश्चिममा पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार शर्मा तेस्रो स्थानमा खुम्चिएका हुन्।उक्त क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी भएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याउँदा जनार्दन शर्माले...