वामदेव गौतमको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

18
Share
Featured
  • वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरिएको छ।
  • गौतमले स्वयं निर्वाचन आयोगमा दल खारेजको निवेदन दिएका थिए, जुन आयोगले स्वीकृत गरेको छ।
  • यसपछि निर्वाचन आयोगमा दर्ता दलहरूको कुल संख्या १२५ पुगेको आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरिएको छ । गौतम स्वयंले दल दर्ता खारेजका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हुँदै पुनः नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा उक्त दल खारेज गराउन निवेदन दिएका थिए । निर्वाचन आयोगले गौतमको निवेदन स्वीकृत गर्दै पार्टी खारेज गरेको जनाएको छ ।

यस निर्णयसँगै हाल निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको कुल संख्या १२५ कायम भएको आयोगले जनाएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको समेत जानकारी दिएको छ ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...