नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सह–संयोजक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

16
Share
Featured

काठमाडौं । नेकपा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेकपानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहितको १० घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । 

बुधबार  भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजक चयन गरेको हो । त्यस्तै, माधवकुमार नेपाल सह–संयोजक चयन गरिएको हो ।  काठमाडौंको भृकुटीमण्डपमा १० दलका कम्युनिष्ट घटकहरू बीच एकता भएको छ । 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पुष्पकमल दाहालमाधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...