
काठमाडौँप्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरेका छन् । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा बिच नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी.– २०८२ को शुभारम्भ गरेका हुन् ।आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको समुद्घाटन कार्यक्रमका बिच प्रधान सेनापतिले...