
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।प्रहरीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी २ जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनी, मधेस, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा १-१ जनाले ज्यान गुमाएका छन्।दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि उल्लेख्य...