कुन प्रदेशमा कतिले ल्याए ३.६० देखि ४ जीपीए ? यस्तो छ प्रदेशगत विवरण

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

24
Share
Featured
  • बागमती प्रदेशले एसईई २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै ३.६०–४ जीपीए ल्याउने २० हजार ४२९ विद्यार्थी उत्पादन गरेको छ।
  • कोशी प्रदेशमा ८ हजार ६७४, लुम्बिनी प्रदेशमा ६ हजार ४३६ र मधेश प्रदेशमा ६ हजार १७२ विद्यार्थीले ३.६०–४ जीपीए प्राप्त गरेका छन्।
  • कर्णाली प्रदेशमा सबैभन्दा कम १ हजार २६८ विद्यार्थीले उच्च जीपीए ल्याएका छन् भने गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमशः ३ हजार ९९९ र १ हजार ४१४ विद्यार्थीले यो उपलब्धि हासिल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार यस वर्ष बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ। बागमतीमा सबैभन्दा धेरै २० हजार ४२९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन्।

अन्य प्रदेशहरूको नतिजाअनुसार कोशी प्रदेशमा ८ हजार ६७४, लुम्बिनी प्रदेशमा ६ हजार ४३६ र मधेश प्रदेशमा ६ हजार १७२ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। यस्तै, गण्डकी प्रदेशमा ३ हजार ९९९, सुदूरपश्चिम प्रदेशमा १ हजार ४१४ र कर्णाली प्रदेशमा १ हजार २६८ जना विद्यार्थीले यो जीपीए प्राप्त गरेका छन्। तथ्याङ्कअनुसार बागमती प्रदेशमा उच्च जीपीए ल्याउनेको सङ्ख्या उल्लेख्य छ भने कर्णालीमा सबैभन्दा कम रहेको छ।

यो समाचारमा

गण्डकी प्रदेशबागमती प्रदेशकाठमाडौँमधेश प्रदेश
लुम्बिनी प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...