
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएकाछन्।दिउँसो करिब १ः५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी...