
काठमाडौँकञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३०...