
काठमाडौँअभिनेता प्रमोद अग्रहरीले आफू भाइरल हुने कुराभन्दा पनि निरन्तर मेहनत र काममै केन्द्रित भएर अघि बढ्न रुचाउने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भाइरल संस्कृतिलाई व्यक्तिगत रुचिको विषय भन्दै आफू त्यसलाई फलो नगर्ने स्पष्ट पारे ।उनले भने, ‘म चाहिँ त्यस्ता कुराहरूलाई फलो गर्दिनँ । जसलाई त्यो चिज मजा...