वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

72
Share
Featured

काठमाडौँ

वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन् ।

उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।

उनले हिजो नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए । पशुपति दर्शनपछि उनी आजै दिल्ली फर्किएका छन् ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालपशुपतिनाथ मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...