एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

43
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।

यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, राम बहादुर थापा (बादल), पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्तगोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा कुमारी अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कुमार कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।

यो समाचारमा

काठमाडौँरघुवीर महासेठपद्मा कुमारी अर्यालपृथ्वी सुब्बा गुरुङ
रघुजी पन्त17 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...