
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा कुमारी अर्याल मनोनीत भएकी छन्। एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्।एमालेकी केन्द्रीय सचिव समेत रहेकी अर्याललाई संसदीय दलको उपनेतामा मनोनयन गरिएको जानकारी प्रमुख सचेतक ऐन महरले दिएका छन्। यसअघि एमाले संसदीय दलको प्रमुख...