
काठमाडौँ।इरानले संयुक्त राज्य अमेरिका वा उसका साझेदार राष्ट्रहरूले वार्ताका लागि तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू अघि सारेमा कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी संसदका सभामुख एवं शीर्ष वार्ताकार मोहम्मद बगेर गालिबाफले सामाजिक सञ्जालमार्फत विपक्षी पक्षबाट हुने सम्झौता विपरीतका गतिविधि सह्य नहुने स्पष्ट पारेका हुन्।सभामुख गालिबाफले...