
काठमाडौं । कानुनमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले पार्टीले अघि सारेको नयाँ शासकीय स्वरूपको प्रस्तावमाथि अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल सुरु भएको जानकारी दिएकी छन्।चितवनमा जारी रास्वपाको महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा संविधान संशोधनसँग जोडिएकाले यसमा व्यापक विमर्श...