तीन अध्यादेश प्रतिनिधिसभामा पेस, कानुन संशोधनमार्फत सेवा प्रवाह सहज बनाउने सरकारको दाबी

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

22
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का तर्फबाट कानुन मन्त्री सोबिता गौतमले तीन वटा अध्यादेश पेस गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेशहरू प्रस्तुत गरिएको हो।

मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश पेस गरेकी हुन्।

सरकारले यी अध्यादेशमार्फत सम्बन्धित कानुनमा संशोधन गरी सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

यो समाचारमा

सोबिता गौतमबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...