
काठमाडौँनागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले पार्टीको पराजयको मुख्य कारण जनतासमक्ष आफ्ना एजेन्डा र कार्यदिशा स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्नु भएको बताएका छन्। उनले पार्टी आन्तरिक विवाद र संगठनात्मक कमजोरीका कारण पनि कमजोर बनेको स्वीकार गरे।चौधरीका अनुसार जनतामा परिवर्तनको तीव्र आकांक्षा हुँदा पनि पार्टीले त्यो भावना बुझेर प्रभावकारी रूपमा...