उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा, पेसी माघ ११ गते

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

18
Share
Featured
  • रेशम चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
  • कैलाली–१ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका चौधरीको मनोनयन बिहीबार खारेज गरिएको थियो।
  • रिटमाथि प्रारम्भिक सुनुवाइ माघ ११ गतेका लागि तोकिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम लाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन निर्वाचन आयोगले बिहीबार खारेज गरिदिएको थियो ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि माघ ११ गतेलाई पेसी तोकिएको छ ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीकाठमाडौँरेशम लाल चौधरीनिर्वाचन आयोग
सर्वोच्च अदालत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...