रेशम चौधरीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

23
Share
Featured
  • कैलाली–१ मा उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
  • टीकापुर घटनामा जन्मकैदको सजाय भएकाले अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले माघ ८ मा उम्मेदवारी खारेज गरेका थिए।
  • न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले रिटको सुनुवाइ गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलाली क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयलाई चुनौती दिँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

टीकापुर घटनामा जन्मकैदको सजाय पाएको र उक्त सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान देखाउँदै निर्वाचन अधिकृतको कार्यालयले माघ ८ गते उनको उम्मेदवारी खारेज गरेको थियो। सोही निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

आज वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्नेछ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँनागरिक उन्मुक्ति पार्टीकैलाली
रेशम लाल चौधरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...