
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाई २८ लाख रुपैयाँ धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले सोमबार दुई फरक मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन्।उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शन...