दरबार हत्याकाण्डको शोकमा राजावादीको आन्दोलन आज स्थगित, साँझ दीप प्रज्वलन गरिने

Author

सजिलो पत्रिका

२०८२ जेठ १९, सोमबार

36
Share
Featured

काठमाडौँ, १९ जेठ।

राजसंस्थासहित हिन्दू राज्यको माग राख्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबारहत्याकाण्डको शोकमा आन्दोलन स्थगित गरिएको जानकारी दिएका छन्।

उनका अनुसार, आज साँझ ६ बजे कमलादी गणेशस्थानमा हत्याकाण्डमा मारिएका राजपरिवारहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

काठमाडौँनारायणहिटी दरबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...