रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अझै हिरासतमा राख्न अदालतको अनुमति

Author

सजिलो पत्रिका

२०८२ वैशाख ३०, मङ्गलबार

125
Share
Featured

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रदुर्गा प्रसाद प्रसाईलाई थप ५ दिन हिरासतमा राख्नकाठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको काठमाडौँ जिल्ला अदालत स्रोतले  सजिलो पत्रिकालाइ जानकारी दिएको छ । 

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्देलनमा  अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए । 

यो समाचारमा

काठमाडौँदुर्गा प्रसाद प्रसाईरवीन्द्र मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...