
काठमाडौँ।सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई तत्काल रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई हिरासतमुक्त गर्न आदेश जारी गरेको हो।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई गत फागुन ५ गते पक्राउ...