निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस
सजिलो पत्रिका
२०८२ असार १२, बिहिबार १९:१०

टिकटकर रमा बस्नेत साइबर कसुरमा पक्राउ परेपछि ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।
काठमाडौं जिल्ला अदालतले बस्नेतलाई ३० हजार रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश दिएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की बस्नेतलाई साइबर ब्युरोको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।
उनीमाथि नियोजित रूपमा जातीय एवं साम्प्रदायिक भावनामा खलल पुर्याउने साथै प्रतिष्ठित व्यक्तिको चरित्र हत्या गर्ने खालका तथ्यहिन विषय उठाउने गरेको आरोप लागेको थियो ।
सोही कसुरमा बस्नेतलाई ब्युरोको टोलीले पक्राउ गरेर विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कुल मतदान: 0

निर्मला पन्त हत्याकाण्डको ७ वर्ष: पत्रकार भण्डारीको जेल यात्रासँगै फेरि बल्झियो न्यायको बहस
Loading brands...