
काठमाडौँनेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसाल (गौतम)ले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी निजी स्वार्थका लागि संवैधानिक संस्थालाई कमजोर बनाउने र ‘अपहरण’ गर्ने प्रयास गरेको आरोप लगाएकी छन्। राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्को अधिवेशन रोक्दै अध्यादेश ल्याउनु सरकारको नियतमाथि प्रश्न उठाउने विषय भएको बताइन्।भुसालले विशेषगरी संवैधानिक परिषद् र न्यायपालिकासम्बन्धी...